Rule 32
कर्मचारी सम्बन्धी व्यवस्था
न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणको लागि
आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले उपलब्ध गराउने छ ।